Posts

Showing posts from May, 2020

Is China now micro-managing Nepal politics?

Image
Ambassador Hou Yanqi’s mediation ahead of crucial party meeting may have prevented split in NCP L ast week, senior leaders of the Nepal Communist Party publicly called on Prime Minister Oli to resign and retire. Oli looked prepared to split the party rather than step down. Chinese Ambassador for Nepal Hou Yanqui. The party secretariat met again on May Day, and suddenly everything got sorted out. What happened? It is true that  Oli was cornered , and had to wriggle out of the predicament he had got himself into. But political analysts say  hectic behind-the-scenes meetings between  Chinese Ambassador to Nepal Hou Yanqi  and senior leaders last week played a significant role. “We are seeing a new Chinese move towards micro-management of Nepali politics to further its overall foreign policy goals,” says Nepal’s former ambassador to India Lokraj Baral. “It is reminiscent of the role New Delhi used to play till a few years ago.” At the first party secretariat meeting on 28 April, Pushpa Kam

चीन पनि ‘माइक्रो म्यानेजमेन्ट’ मा ?

Image
‘ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने’ तथा ‘पार्टी विभाजन गर्ने’ सम्मका अभिव्यक्ति र आकलनसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको घर्षण एकाएक कसरी साम्य हुनपुग्यो ? अहिल्यै सम्पूर्ण रूपमा पटाक्षेप भइनसकेको यो प्रकरणको विकासमा चिनियाँ राजदूतको पछिल्लो भेटघाट एउटा कारक हुनसक्ने आकलन गरिएको छ । सत्तारुढ नेकपाभित्र आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेका वेला नेपालका लागि चिनियाँ राजदूत छोउ यान्छी एकाएक राजनीतिक भेटमा सक्रिय बनिन् । १५ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी, १८ वैशाखमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र १९ वैशाखको बिहान शुरूमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालसँग उनले ‘चिनियाँ कूटनीतिक अनुशासन’ अनुरूप ‘प्रोटोकल’ मिलाएरै भेटघाट गरिन् । चिनियाँ राजदूतको राजनीतिक भेटघाटमा सक्रियतासँगै सत्ता नै फेरबदल हुने भनेर चर्चा गरिएको नेकपाको आन्तरिक द्वन्द्वमा पनि नाटकीय परिवर्तन देखियो । यसलाई नेकपाका नेताहरू संयोग मान्छन् भने कतिपय विश्लेषकहरू चिनियाँ सुक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट) को परिणाम ! त्यसो त १५ वैशाखमा चिनि